अन्तर्राष्ट्रिय

थाइल्यान्ड र हमासबीच इरानमा बन्धकबारे प्रत्यक्ष वार्ता

 कार्तिक १६, २०८०

बैङ्कक, १६ कात्तिक : थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजरायल हमलामा बन्धक बनाइएका २२ थाईको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताउनुभएको छ । वार्ताकारहरूले…

अस्ट्रेलियाका मार्स विश्वकप छोडेर स्वदेश फर्किए

 कार्तिक १६, २०८०

सिड्नी, १६ कात्तिक : अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् । ग्लेन…

विपिन जोशी हमासको नियन्त्रणमा : इजरायल

 कार्तिक १६, २०८०

काठमाडौँ १६ कात्तिक — इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए ।…

मोदी र हसिनाद्वारा भारत–बङ्गलादेशबिचको रेल, विद्युत् क्षेत्र परियोजनाको उद्घाटन

 कार्तिक १५, २०८०

नयाँदिल्ली, १५ कात्तिक : प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीन वटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ । ती परियोजनामा अखौरा–अगरतला क्रस…

सहरलाई दिगो विकास प्रवर्द्धनमा जोड दिन महासचिव गुटेरेसको आग्रह

 कार्तिक १५, २०८०

संयुक्त राष्ट्रसङ्घ, १५ कात्तिक : विश्व सहर दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार दिगो विकास, आर्थिक वृद्धि तथा नव प्रवर्तनको प्रवर्द्धनमा सहरहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।…

विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एसिया निर्देशकमा वाजेद चयन

 कार्तिक १५, २०८०

नयाँदिल्ली, १५ कात्तिक : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बङ्गलादेशकी साइमा वाजेदलाई दक्षिण–पूर्वी एसिया निर्देशकमा चयन गरेको छ । उहाँ प्रधानमन्त्री शेख हसिनाकी छोरी हुनुहुन्छ । वाजेदमाथि उक्त पदमा मनोनीत…

युनेस्कोद्वारा काराकासलाई सङ्गीतको सिर्जनात्मक सहर घोषणा

 कार्तिक १५, २०८०

काराकस (भेनेजुयला) १५ कात्तिक : संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मङ्गलबार भेनेजुएलाको राजधानी काराकसलाई सङ्गीतको सिर्जनात्मक सहर तोकेको छ । युनेस्कोले यो वर्ष मङ्गलबार परेको विश्व…

गाजा-इजरायल युद्ध : समाचार संकलन गर्न गएका ३१ जना पत्रकारको निधन

 कार्तिक १५, २०८०

गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण सुरु गरेयता जारी युद्धको समाचार संकलनका क्रममा ३१ पत्रकारको मृत्यु भएको छ। अधिकांशको गाजापट्टीमा मृत्यु भएको छ। कमिटी टू प्राटेक्ट जर्नलिस्ट्स सीपीजेका अनुसार…

विश्वकप क्रिकेट : आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

 कार्तिक १५, २०८०

काठमाडौँ, १५ कात्तिक : आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दैछन् । खेल नेपाली समय अनुसार महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा दिउँसो सवा २ बजे शुरु हुनेछ ।…

रोहिङ्ग्या स्वदेश फिर्ता वार्ताका लागि म्यान्माको टोली बङ्गलादेशमा

 कार्तिक १४, २०८०

टेकनाफ (बङ्गलादेश), १४ कात्तिक : लामो समयदेखि रोकिएको स्वदेश फिर्ता योजनाअन्तर्गत रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्माका अधिकारीहरू बङ्गलादेश आइपुगेको अधिकारीहरूले बताएका छन् । बङ्गलादेश करिब १० लाख रोहिङ्ग्या शरणार्थीहरूको घर हो ।…