अन्तर्राष्ट्रिय

नेड द स्नेलको रूप, धैर्य र प्रेमको असाधारण कथा

 भदौ १९, २०८२

नेड पूर्ण रूपमा राम्रो घुँगी हो । यदि ऊसँग डेटिङ प्रोफाइल हुन्थ्यो भने, यसले लेख्ने थियोः राम्रो श्रोता, स्थिर घर, ब्रोकाउली मनपर्छ, प्रेम खोज्छ । तर नेडले आफ्नो स्थानीय विकल्पहरू…

ओपन माइकमा सी र पुटिनबीच अमरत्वबारे छलफल

 भदौ १९, २०८२

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ता बेइजिङको विशाल सैन्य परेड अघि कुराकानी गर्दा जीवन बढाउने अङ्ग प्रत्यारोपण र अमरत्वसम्बन्धी सम्भावनाबारे छलफल गर्नुभएको छ । ऐतिहासिक…

ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी द्रुत निर्णयका लागि सर्वोच्च अदालतमा याचिका दायर

 भदौ १९, २०८२

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बुधबार अमेरिकी सर्वोच्च अदालतसमक्ष विश्वव्यापी बजारमा प्रभाव पर्ने भन्सार शुल्कको संरक्षण सुनिश्चित गर्न द्रुत निर्णय लिन आग्रह गरेको छ । प्रशासनले तल्लो अदालतको फैसलाले पहिले नै…

सुडानको डारफरमा भीषण पहिरो, हजारभन्दा बढीको मृत्यु, सय शव फेला

 भदौ १८, २०८२

सुडानको डारफर क्षेत्रमा परेको भीषण वर्षापछि गएको पहिरोमा पुरिएर कम्तीमा १०० जनाको शव फेला परेको विद्रोही समूहले जानकारी दिएको छ । डारफरको दुर्गम पहाडी क्षेत्र जेबेल मर्रा अन्तर्गत पर्ने तारासिन…

प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उद्घाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त

 भदौ १८, २०८२

भारतको सेमिकन्डक्टर उद्योगको वृद्धिको महत्त्वपूर्ण मोडमा प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार नयाँदिल्लीको यशोभूमि (भारत अन्तर्राष्ट्रिय सम्मेलन र एक्सपो सेन्टर) मा सेमिकन इन्डिया २०२५ को उद्घाटन गर्नुभएको छ । जापान र चीन…

एएफसी यु–२३ एसियन कप छनोट फुटबल प्रतियोगिता : नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै

 भदौ १८, २०८२

काठमाडौँ, १८ भदौ : नेपालले घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको उद्घाटन गर्दैछ । ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा हुने उक्त खेलम नेपाली समयअनुसार आज राति…

दक्षिणपश्चिमी पाकिस्तानमा राजनीतिक र्‍याली नजिक आत्मघाती विस्फोट, १३ को मृत्यु र ३० घाइते

 भदौ १८, २०८२

मङ्गलबार राति विद्रोह प्रभावित दक्षिणपश्चिम पाकिस्तानमा एक राष्ट्रवादी पार्टीका समर्थकहरू र्‍यालीबाट बाहिरिँदै गर्दा स्टेडियम बाहिर आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा कम्तीमा १३ जनाको मृत्यु भएको र ३० जना घाइते भएको प्रहरी…

सुडानको डार्फरमा भूस्खलन, १,००० भन्दा बढीको मृत्यु

 भदौ १७, २०८२

सुडानको पश्चिमी डार्फर क्षेत्रमा भएको ‘ठूलो’ भूस्खलनले सम्पूर्ण पहाडी गाउँलाई समतल बनाएको र कम्तीमा एक हजार मानिसको मृत्यु भएको यस क्षेत्रलाई नियन्त्रण गर्ने विद्रोही समूहले सोमबार ढिलो जानकारी दिएको छ…

पञ्जाबमा विनाशकारी बाढी : हजारौँ गाउँ डुबानमा, जनधनको ठूलो क्षति

 भदौ १७, २०८२

भारतको पञ्जाब राज्यका करिब एक हजार गाउँ विनाशकारी बाढीमा डुबानमा परेका छन् । बाढीका कारण हजारौँ मानिस राहत शिविरमा शरण लिन बाध्य भएको सरकारी अधिकारीहरूले जनाएका छन् । उत्तरपश्चिमी यो…

इयूमा एप्पलले आइफोन १२ को रेडियो पावर घटाउने

 भदौ १६, २०८२

पेरिस, १६ भदौ : एप्पलले आफ्ना रेडियो ट्रान्समिटरको शक्ति घटाउनका लागि युरोपेली सङ्घ (इयू) भरीका आइफोन १२ ह्याण्डसेटमा सफ्टवेयर अपडेट गर्ने भएको छ । ‘आगामी हप्ताहरूमा’ इयूभरी सफ्टवेयर अपडेट गर्ने…