अन्तर्राष्ट्रिय

आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग

 मंसिर २९, २०८०

कीएभ, २९ मङ्सिर : युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको अर्थ मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “विस्तारित…

राष्ट्रसङ्घको महासभामा गाजामा युद्धविराम रोक्न माग गरिएको प्रस्ताव बहुमतले पारित

 मंसिर २७, २०८०

काठमाण्डौ, २७ मंसिर : संयुक्त राष्ट्रसङ्घको महासभामा गाजा क्षेत्रमा युद्धविराम रोक्न माग गरिएको प्रस्ताव बहुमतले पारित भएको छ । यो प्रस्तावमा राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये १५३ राष्ट्रले मत दिएका अल…

गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वको समर्थन गुमाइरहेको अमेरिकाको टिप्पणी

 मंसिर २७, २०८०

काठमाण्डौ, २७ मंसिर : अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वको समर्थन गुमाइरहेको बताउनु भएको छ । इजरायलप्रति अमेरिकाको यो टिप्पणीलाई निकै कडा रुपमा हेरिएको छ…

हिमपातका कारण पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ

 मंसिर २६, २०८०

हिजो बिहानैदेखि शुरु भएको हिमपातका कारण चीनको पूर्वी क्षेत्र शानडोङ प्रान्तको राजधानी जिनानमा बालबालिकाहरुलाई अनलाइन माध्यमबाट पढाउन थालिएको छ । हिमपातसँगै हावाहुरी चल्न थालेपछि प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु…

रुसले युक्रेन अधीनस्थ क्षेत्रमा राष्ट्रपतीय निर्वाचन गर्ने

 मंसिर २६, २०८०

क्रेमलिनले गत वर्ष कब्जा गरेको भनी दाबी गरेको युक्रेनका चार क्षेत्रमा रुसी राष्ट्रपति निर्वाचनका लागि मतदान हुने भएको छ ।  केन्द्रीय निर्वाचन आयोगले आगामी वर्ष मार्च १५ देखि १७ सम्म…

अस्ट्रेलियाले आफ्नो देश आउने आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थीका लागि अङ्ग्रेजीमा कडाइ

 मंसिर २५, २०८०

अस्ट्रेलिया सरकारले आउँदो २ वर्षभित्र आफ्नो देश आउने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ । अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख…

इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेकाे छ : कतार

 मंसिर २५, २०८०

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेकाे बताउनु भएकाे छ ।  उहाँले गाजा क्षेत्रमा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त…

इन्डोनेसियाको समुद्री तटमा झण्डै दुई सय जना रोहिङ्ग्या शरणार्थी अलपत्र

 मंसिर २४, २०८०

इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक समुद्री तटमा झण्डै दुई सय जना रोहिङ्ग्या शरणार्थी अलपत्र परेका छन् । म्यानमारका अल्पसङ्ख्यक रोहिङ्ग्या समुदाय ठूलो सङ्ख्यामा बङ्लादेशमा रहेका र तीमध्ये उनीहरु इन्डोनेसियाको समुद्री…

भारतको बरेलीमा चलिरहेको कारमा आगलागी हुँदा ८ जनाको मृत्यु

 मंसिर २४, २०८०

नयाँ दिल्ली : भारतको उत्तरप्रदेशस्थित बरेलीमा शनिवार राति एउटा कारमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक पनि रहेका छन्। बरेलीको नैनीताल राजमार्गमा उक्त दुर्घटना भएको…

अमेरिकाको भिटोपछि प्यालेस्टाइनको कडा प्रतिक्रिया

 मंसिर २४, २०८०

काठमाण्डौ, २४ मंसिर : प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताउनुभएको छ ।…

लोकप्रिय