अन्तर्राष्ट्रिय
अमेरिकाले जिमी कार्टरको सम्मानमा जनवरी ९ मा राष्ट्रिय शोक मनाउने
वासिङ्टन, १५ पुस (रासस/एएफपी) : अमेरिकाले जनवरी ९ लाई दिवंगत पूर्वराष्ट्रपति जिम्मी कार्टरको सम्मानमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जिमी कार्टरको सम्झनामा जनवरी ९…
अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन
एटलान्टा, १५ पुस (रासस/एपी) : अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले…
गाजामा कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु : संयुक्त राष्ट्र सङ्घ
नयाँ दिल्ली, १४ पुस, (रासस/एएनआई) : संयुक्त राष्ट्र सङ्घले आफ्नो प्रतिवेदनमा विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने तथा ४७ करोड २० लाख द्वन्द्व र हिंसाका कारण विस्थापित भएको बताएको…
चीनद्वारा १० हजार हेक्टरभन्दा बढी वन रोप्ने लक्ष्य हासिल
ल्हासा, १४ पुस, (रासस/सिन्ह्वा) : दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासाले सहरको उत्तर र दक्षिणका पहाडहरूमा एक लाख ७७ हजार २०० (लगभग ११ हजार ८१३ हेक्टर) वृक्षारोपण पूरा गरेको…
दक्षिण कोरिया विमान दुर्घटनाः चरा ठोक्किन सक्ने चेतावनी दिइएको थियो
सियोल, १४ पुस (रासस/एएफपी) : दक्षिण कोरियाको दक्षिणपश्चिमी प्रान्त मुआनमा दुर्घटनाग्रस्त जेजु एयरको यात्रुवाहक विमान दुर्घटना हुनुभन्दा छ मिनेटअघि विमानस्थलको कन्ट्रोल टावरले चरा ठोक्किन सक्ने चेतावनी दिएको थियो । सियोलबाट…
दक्षिण कोरिया विमान दुर्घटनाः मृतकको सङ्ख्या १२० पुग्यो
काठमाडौं, १४ पुस : दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो…
दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, दुई जनाको जीबितै उद्धार
मुआन, दक्षिण कोरिया, १४ पुस (रासस/योन्हाप) : दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ । बैंककबाट फर्कदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए…
श्रीलङ्कामा ‘एकीकृत निगरानी महाशाखा’ स्थापना गर्न आग्रह : राष्ट्रपति
कोलम्बो, १३ पुस, (रासस/सिन्ह्वा) : श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले विमानस्थल तथा श्रीलङ्का भन्सारका अधिकारीहरूलाई लागुऔषध तस्करी, भ्रष्टाचार र अवैध आप्रवासनलाई रोक्न एकीकृत निगरानी महाशाखा स्थापना गर्न आग्रह गर्नुभएको छ…
पाकिस्तानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते
वाशुक, पाकिस्तान, १३ पुस, (रासस\एएनआई) : बलुचिस्तानको वाशुकमा एक ट्रेलर र गाडीबीचको टक्कर हुँदा तीन जनाको मृत्यु तथा पाँच जना घाइते भएका छन् । वासुक जिल्लाको सरचाश्मा क्षेत्रमा सडक दुर्घटना…
अफगानिस्तानमा विष्फोट हुँदा चार जना घाइते
काबुल, १३ पुस, (रासस/सिन्ह्वा) : अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान आन्तरिक मन्त्रालय नजिकै भएको विस्फोटमा कम्तीमा चार जना घाइते भएका एक प्रहरी अधिकारीले बताएका छन् । काबुल प्रहरी प्रमुखका प्रवक्ता…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






