अन्तर्राष्ट्रिय
सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी
बेइजिङ, १८ पुस : जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर्ष रहेको मौसम एजेन्सीले जनाएको छ । चीन हरित गृह ग्यासहरूको प्रमुख उत्सर्जक हो…
सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष
काठमाडौँ, १८ पुस : अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति…
विश्व अर्थतन्त्र २०२४ : भूराजनीतिक तनाव र कृत्रिम बौद्धिकताको उत्कर्षको वर्ष
काठमाडौँ, १७ पुस : सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो । भू–राजनीतिक तनाव, जलवायु सङ्कट, र मुद्रास्फीतिका दबाबले अर्थतन्त्रलाई चुनौती दिए । युक्रेन–रूस युद्ध, मध्यपूर्वको विवाद,…
बार्षिक निर्यात ६० अर्ब रुपैयाँमा पुर्याउने पाकिस्तानद्वारा लक्ष्य
इस्लामावाद, १७ पुस, (रासस/सिन्ह्वा) : पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४-०२९ को शुभारम्भ गर्नुभएको छ। योजनाको लक्ष्य छ प्रतिशत कूल गार्हस्थ्य (जीडीपी) वृद्धि हासिल…
अमेरिकामा ‘नोरोभाइरस’को प्रकोप बढ्दैः सीडीसी
न्यू योर्क, १७ पुस, (रासस/सिन्ह्वा) : यो महिना संयुक्त राज्य अमेरिकाभरि असामान्य रूपमा ठूलो सङ्ख्यामा नोरोभाइरस प्रकोपले मानिसहरूलाई बिरामी पारिरहेको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ ।…
युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुबैमा सङ्घर्ष गर्छ: जेलेन्स्की
किएभ, १७ पुस (रासस/एएफपी) : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि कुनै पनि वार्ता र युद्धस्थलमा डटेर आफ्नो मुलुकको अधिकारका बिषयलाई स्थापित गर्न सङ्घर्ष गर्ने…
गाजा अस्पतालमा इजरायली आक्रमणको छानबिन गर्न आह्वान
जेनेभा, १६ पुस : गाजाका अस्पतालहरूमा इजरायली आक्रमणले उक्त क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई पूर्ण पतनको छेउमा धकेलिएको छ । यसले प्यालेस्टिनीहरूको स्वास्थ्य तथा चिकित्सा सेवा पहुँचमा विपत्तिजनक प्रभाव निम्त्याएको संयुक्त राष्ट्र…
दक्षिण कोरिया विमान दुर्घटनामा परी ज्यान गुमाउने मध्ये १७४ जनाको शव सनाखत
सियोल, १६ पुस, (रासस/सिन्ह्वा) : दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ ।…
भारतद्वारा ‘स्प्याडेक्स मिशन’ सुरु
नयाँ दिल्ली, १६ पुस, (रासस/सिन्ह्वा) : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आफ्नो ‘स्पेस डकिङ प्रयोग मिशन’ (स्प्याडेक्स) सफलतापूर्वक प्रक्षेपण गरेको छ । स्पेस डकिङ भनेको जब दुई स्पेसक्राफ्ट अन्तरिक्षमा…
कोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी
बेइजिङ, १६ पुस (रासस/एएफपी) : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क र पहुँचको आग्रह गरेपछि बेइजिङले मङ्गलबार कोभिड–१९ सम्बन्धी जानकारी ‘केही पनि नलुकाई’ साझा गरेकोमा…






