अन्तर्राष्ट्रिय

सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष

 पुष १८, २०८१

काठमाडौँ, १८ पुस : अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति…

विश्व अर्थतन्त्र २०२४ : भूराजनीतिक तनाव र कृत्रिम बौद्धिकताको उत्कर्षको वर्ष

 पुष १७, २०८१

काठमाडौँ, १७ पुस : सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो । भू–राजनीतिक तनाव, जलवायु सङ्कट, र मुद्रास्फीतिका दबाबले अर्थतन्त्रलाई चुनौती दिए । युक्रेन–रूस युद्ध, मध्यपूर्वको विवाद,…

बार्षिक निर्यात ६० अर्ब रुपैयाँमा पुर्‍याउने पाकिस्तानद्वारा लक्ष्य

 पुष १७, २०८१

इस्लामावाद, १७ पुस, (रासस/सिन्ह्वा) : पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४-०२९ को शुभारम्भ गर्नुभएको छ। योजनाको लक्ष्य छ प्रतिशत कूल गार्हस्थ्य (जीडीपी) वृद्धि हासिल…

अमेरिकामा ‘नोरोभाइरस’को प्रकोप बढ्दैः सीडीसी

 पुष १७, २०८१

न्यू योर्क, १७ पुस, (रासस/सिन्ह्वा) : यो महिना संयुक्त राज्य अमेरिकाभरि असामान्य रूपमा ठूलो सङ्ख्यामा नोरोभाइरस प्रकोपले मानिसहरूलाई बिरामी पारिरहेको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ ।…

युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुबैमा सङ्घर्ष गर्छ: जेलेन्स्की

 पुष १७, २०८१

किएभ, १७ पुस (रासस/एएफपी) : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि कुनै पनि वार्ता र युद्धस्थलमा डटेर आफ्नो मुलुकको अधिकारका बिषयलाई स्थापित गर्न सङ्घर्ष गर्ने…

गाजा अस्पतालमा इजरायली आक्रमणको छानबिन गर्न आह्वान

 पुष १६, २०८१

जेनेभा, १६ पुस : गाजाका अस्पतालहरूमा इजरायली आक्रमणले उक्त क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई पूर्ण पतनको छेउमा धकेलिएको छ । यसले प्यालेस्टिनीहरूको स्वास्थ्य तथा चिकित्सा सेवा पहुँचमा विपत्तिजनक प्रभाव निम्त्याएको संयुक्त राष्ट्र…

दक्षिण कोरिया विमान दुर्घटनामा परी ज्यान गुमाउने मध्ये १७४ जनाको शव सनाखत

 पुष १६, २०८१

सियोल, १६ पुस, (रासस/सिन्ह्वा) : दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ ।…

भारतद्वारा ‘स्प्याडेक्स मिशन’ सुरु

 पुष १६, २०८१

नयाँ दिल्ली, १६ पुस, (रासस/सिन्ह्वा) : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आफ्नो ‘स्पेस डकिङ प्रयोग मिशन’ (स्प्याडेक्स) सफलतापूर्वक प्रक्षेपण गरेको छ । स्पेस डकिङ भनेको जब दुई स्पेसक्राफ्ट अन्तरिक्षमा…

कोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी

 पुष १६, २०८१

बेइजिङ, १६ पुस (रासस/एएफपी) : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क र पहुँचको आग्रह गरेपछि बेइजिङले मङ्गलबार कोभिड–१९ सम्बन्धी जानकारी ‘केही पनि नलुकाई’ साझा गरेकोमा…

जापानमा भारी हिमपातले बिदाको हवाई यातायातमा अवरोध

 पुष १६, २०८१

टोकियो, १६ पुस (रासस/एएफपी) : लाखौँ परिवार आफ्ना प्रियजनहरूसँग नयाँ वर्षको छुट्टी बिताउन घर फर्किरहेको बेला जापानको उत्तरी क्षेत्रमा भारी हिमपातले मङ्गलबार दर्जनौँ उडान रद्द गर्यो । जापान एयरलाइन्सले दिउँसोसम्म…