अन्तर्राष्ट्रिय
आजै मध्यरातदेखि भारतमा २१ दिनसम्म पूर्ण ‘लक डाउन’
काठमाडौं, चैत ११ : भारतमा २१ दिनको लागि लक डाउनको घोषणा गरिएको छ । मङ्गलबार मध्यरातबाट सुरु हुने लक डाउन अप्रिल १४ तारेखसम्म चल्नेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको…
कोरोनाविरुद्ध आक्रामक कदम चाल्न विश्व स्वास्थ्य संगठनको आग्रह
काठमाडौं, चैत ११ : विश्व स्वास्थ्य संगठन (डब्लएचओ)ले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न आक्रामक कदम चाल्न आग्रह गरेको छ । कोभिड–१९ को प्रकोप अहिले विश्वभर फैलिइरहेको छ र,…
कोरोनाबाट विश्वभरि १६ हजार ५५८ को मृत्यु, तीन लाख ८१ हजार ७६१ संक्रमित
जेनेभा, चैत ११ : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार विश्वभरि तीन…
कोभिड–१९ संक्रमित जिम्बाबवेका टेलिभिजन पत्रकारको मृत्यु
काठमाडौं, चैत ११ : जिम्बाबवेमा ३० वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय एक पत्रकारको कोभिड–१९ को संक्रमणले मृत्यु भएको छ । जिम्बाबवेमा कोभिड–१९ को संक्रमणले यो पहिलो मृत्युको घटना हो । टेलिभिजन…
भारतमा कोभिड–१९ का ४१५ संक्रमित, ४१ जना विदेशी
काठमाडौं, चैत्त १० : भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ४१५ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ३६० रहेको संक्रमितमा सोमबार बिहानसम्म ५५ जना नयाँ थपिएका हुन् । भारतमा…
भारतमा बुधबारदेखि सबै आन्तरिक उडान पनि बन्द
नयाँ दिल्ली, चैत १० : भारतले कोरोना सङ्क्रमणका थप घटना पुष्टि हुने क्रम बढेसँगै आगामी बुधबारदेखि सबै आन्तरिक उडानलाई बन्द गर्ने सरकारले निर्णय गरेको छ । भारतमा विभिन्न राज्यहरूले आआफ्नै…
मध्य प्रदेशको मुख्यमन्त्रीमा चौहान
भूपाल, चैत १० : भारतको मध्य प्रदेशको मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता शिवसिंह चौहान चयन हुनुभएको छ । स्थानीय समयअनुसार सोमबार बेलुका पार्टीको मुख्यालयमा बस्ने पार्टी…
साउदी अरबमा देशभरि कफ्र्यूको घोषणा
रियाद, चैत १० : साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कफ्र्यूको घोषणा गरिएको छ । स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कम्पनी आगमी २१ दिनसम्म कायम रहने अधिकारीहरूले जानकारी दिएका…
कोरोनाबाट विश्वभर १४ हजार ७ सय ४ को मृत्यु, साढे तीन लाख संक्रमित
काठमाडौं, चैत १० : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौथ हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन…
कारागार तोड्न खोज्दा २३ को मृत्यु
बोगोटा, चैत ११ : कोलम्बियाको राजधानी बोगोटामा अवस्थित एक कारागार तोड्न खोज्दा भएको झडपमा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । यस झडपमा परी अन्य ८३ जना घाइते भएका…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२
एचपिभी खोप लगाएपछि हर्षित किशोरीहरू
माघ २६, २०८२






