अन्तर्राष्ट्रिय
भारतमा बढ्दै कोरोना भाइरसका संक्रमित, २४ घन्टामा ४७८ थपिए
नयाँ दिल्ली, चैत २२ : भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । यहाँ अहिलेसम्म २ हजार ५४७ जनामा यसको सङ्क्रमण भेटिएका छन् । प्राप्त पछिल्लो समाचारका अनुसार भारतमा हालसम्म…
कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण
वेइजिङ, चैत २२ : चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ । स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा…
कोरोनाले मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो, इटलीमा एकै दिन ७६६ र युकेमा ६८४ को मृत्यु
काठमाडौं, चैत २२ : कोभिड-१९ कोरोना भाइरसले विश्वभर ५६ हजार ५ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार ४ सय ७६…
जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध
टोकियो, चैत २१ : कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध…
भारतमा कोराना भाइरस संक्रमणका ६४७ व्यक्ति तवलिगी जमातसँग सम्बन्धित
नयाँ दिल्ली, चैत २१ : भारतका विभिन्न १४ राज्यमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति दिल्लीस्थित निजामुद्दिन मश्जिदमा हालै सम्पन्न इस्लामको धार्मिक सभा तबलिगी जमातसँग सम्बन्धित भेटिएका भारतीय स्वास्थ्य तथा परिवार…
काेराेना नियन्त्रणमा अन्तर्राष्ट्रिय संयन्त्र परिचालन गर्न विश्वका १९३ राजनीतिक दलकाे अपिल
काठमाडौँ, चैत २१ : कोभिड–१९ को महामारीलाई प्रभावकारी रोकथाम र नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्यमा जोड दिनुपर्ने विषयमा विश्वका राजनीतिक दलहरु एकमत भएका छन् । प्रभावकारी अन्तर्राष्ट्रिय रोकथाम र…
कोविड–१९ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु, १० लाख बढी संक्रमित
जेनेभा, चैत २१ : कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २४९ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १७ हजार ५६७ जना…
भारतमा दुई हजार ३०१ जना कोरोना सङ्क्रमित, ५६ को मृत्यु
नयाँ दिल्ली, चैत २१ : भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट आजसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको…
जर्मनीले नागरिक सहायताका लागि सशस्त्र बल उतार्दै
काठमाडौं, चैत २० : जर्मनीको सशस्त्र बलले कोरोना संक्रमणको बेला नागरिक सहायताका लागि १५ हजार सिपाही परिचालन गर्दैछ । विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ को संक्रमण फैल्न नदिन तथा नागरिकलाई…
टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो
मुम्बई, चैत २० : भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष मार्चमा ६८ हजार ७२७ थान कार बिक्री गरेको टाटाले…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
१५ घण्टा अगाडि
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
१२ घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
१४ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
१२ घण्टा अगाडि






