अन्तर्राष्ट्रिय
भारतमा बढ्दै कोरोना भाइरसका संक्रमित
मुम्बइ, चैत २७ : भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा…
केजरीवाल नयाँ दिल्लीका उच्च अधिकारीसँग छलफल गर्दै
नयाँ दिल्ली, चैत २७ : भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लाग्नुभएको छ । उहाँले बिहीबार अपरान्ह भारतमा र विशेषगरी…
कोरोना संक्रमणबाट विश्वभर १५ लाख १९ हजार ४४२ संक्रमित
जेनेभा, चैत २७ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि ८८ हजार ५४३ को मृत्यु भएको…
अमेमेरिकामा बेरोजगारी चुलियो : एक करोड अमेरिकी बेरोजगार
न्युयोर्क, चैत २७ : पछिल्लो दुई हप्तामा १ करोड अमेरिकीले बेरोजगारी भत्ताको फर्म भरिसकेका छन् । अमेरिकाको अर्थतन्त्र कता गइरहेको छ भन्ने कुरा यसबाट नै स्पष्ट हुन्छ । कोरोना भाइरसका…
कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह
काठमाडौं, चैत २७ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र…
विश्वभर १५ लाख संक्रमित, ८८ हजारले ज्यान गुमाए
काठमाडौं, चैत २७ : कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार…
भारतमा मृतक संख्या १ सय ४९, संक्रमित ५२ सय
काठमाडौं, चैत २७ : भारतमा एकै दिन कोरोना भाइरस संक्रमितको संख्या सात सय ७३ जना बढेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार रातिसम्म कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार दुई…
जापानमा संकटकाल घोषणापछिको पहिलो दिनमै संक्रमितको संख्या वृद्धि
टोकियो, चैत २६ : जापानमा संकटकाल घोषणा गरेपछिको पहिलो दिनमै कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको छ । जापानका स्वास्थ्य मन्त्री र स्थानीय सरकारका अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बुधबार…
ट्वीटरका संस्थापकद्वारा १ अर्ब डलर सहयोगको घोषणा
वासिङ्टन, चैत २६ : सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गर्नु भएको छ…
अमेरिकामा एकैदिन एक हजार ९ सयको मृत्यु, विश्वमा १४ लाख संक्रमित
न्यूयोर्क, चैत २६ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन एक हजार ९०० जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनका अनुसार…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२






