अन्तर्वार्ता

‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने इच्छा छ : कलाकार घिमिरे

 साउन २४, २०८२

काठमाडौँ, २३ साउन : कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उहाँले दर्शकबाट पाउनुभएको नाम नै चिनारीका रुपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने…

एआईको विकास गरिएन भने अब पछि परिन्छ : सञ्चारमन्त्री

 साउन २२, २०८२

काठमाडौँ, २१ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पछिल्लो एक वर्षमा हालसम्म नेपाल, जापान, स्वीट्जरल्यान्ड र चीन गरी चार वटा अन्तरराष्ट्रियस्तरको सम्मेलनमा सहभागी हुनु भएको छ । खासगरी…

कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’

 साउन २१, २०८२

सिरहा, २० साउन : यस वर्ष साउन महिनाको तेस्रो हप्ताको सुरूआतसम्म देशका धेरैजसो भूभागमा खडेरीजस्तो अवस्था सिर्जना भयो । लामो समयसम्म पानी नपर्दा किसानहरू चिन्तित थिए । बीउ रोप्ने समयमै…

न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता

 साउन ०३, २०८२

काठमाडौँ, २ साउन : सरकारको कानुनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ता रमेश बडालको नियुक्ति भएको आज एक वर्ष पूरा भएको छ । उहाँको २०८२ साउन २ गते नियुक्ति भएको थियो । सरकारलाई…

चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छ : राजदूत ओली

 असार २९, २०८२

बेइजिङ, २९ असार : चीन नेपालको एक प्रमुख लगानीको स्रोत मुलुक रहँदै आएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालमा लगानीका लागि प्रशस्त अवसरहरु रहेका छन् । यसैवर्ष चीन…

विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढ्यो : शर्मा

 असार २८, २०८२

काठमाडौँ, २८ असार : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ ।  संसद्मा अहिलेको भूमिकालाई सिकाइ र अनुभवका रूपमा लिनुभएका…

चिनियाँमा हामीले संसारलाई देखाउनुपर्छ, हामी संसारको नम्बर वान हुनुपर्छ। हामीसँग ताकत छ भन्ने भावना रहेछ ।

 असार ११, २०८२

जनकलाल पाठक, नेपालको झापा गौराहदका बासिन्दा हुनुहुन्छ । सन् २०१८ देखि क्वाङ्चौ मेडिकल युनिभर्सिटीमा एसोसिएट प्रोफेसरको रूपमा काम गर्दै आउनुभएको छ । चीनमा अध्ययन गरेर वा चीनमा रहेर कुनै पनि…

पर्वतारोही पूर्णिमा श्रेष्ठ हिमाल चढ्दाको अनुभव सुनाउँदै – एक क्लिक

 असार ०८, २०८२

एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी पर्वतारोही तथा पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन् । 

विगतका कमजोरीबाट सिकेर विपद् पूर्वतयारी अघि बढाएका छौँ : कार्यकारी प्रमुख भट्ट

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : मुलुकमा यस वर्षको मनसुन प्रारम्भ भइसकेको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । यस वर्षको मनसनुजन्य विपदबाट…

कार्यकारी फेरिएर झ्याप्प बत्ती गएको होइन : राज्यमन्त्री गर्बुजा

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । रघुगङ्गा गाउँपालिका–४ दग्राम निवासी गर्बुजा बेलायती गोर्खा सैनिकका सेवानिवृत्तभएपछि २३…