असनमा चिराग परिवर्तन गरेर जात्रा सम्पन्न

  चैत ३०, २०७७

: पाँहा च-हे (घोडेजात्रा)को अन्तिम दिन असनमा देवीहरुबीच चिराग परिवर्तन गरेर जात्रा मनाइएको छ ।नगरका कगंः, वटु र टेबहालमा रहेका देवीलाई असन चोकमा ल्याएर चिराग आदानप्रदान गराइन्छ । चिराग आदानप्रदानसहित देवीहरुबीच ‘द्यः ल्वाकेगु’ (युद्ध) सम्पन्न भएको हो ।देवीहरुको मूर्तिलाई यस अवसरमा मन्दिरबाट रथमा राखिन्छ ।

तपाईको प्रतिक्रिया