खेलकुद

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

 फागुन ०४, २०८२

नवलपुर (नवलपरासी), ४ फागुन : नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा…

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि, प्रतियोगिताको तयारी अन्तिम चरणमा

 माघ २६, २०८२

कास्की, २५ माघः मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २७ देखि आगामी फागुन ९…

पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता मुस्ताङमा

 माघ २६, २०८२

पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता मुस्ताङमा सम्पन्न भएको छ । नेपाल स्की सङ्घको आयोजनामा आज सम्पन्न अल्पाइन स्कीअन्तर्गत पुरुषतर्फको सिनियर स्की प्रतियोगितामा रसुवाका छेवाङ मिङ्गुर तामाङ र जुनियर अल्पाइन स्की प्रतियोगितातर्फ…

प्रधान सेनापति खुला म्याराथन

 माघ २५, २०८२

काठमाडौँ, २४ माघ : यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको…

मैत्रीपूर्ण खेलमार्फत नेपाल र चीनबीचको सम्बन्ध मजबुत बनाउन सकिन्छः मन्त्री श्रेष्ठ

 माघ १९, २०८२

काठमाडौँ, १७ माघः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले खेलकुद र संस्कृति आदानप्रदानमार्फत नेपाल र चीनबीचको सम्बन्ध अझ मजबुत बनाउन सकिने धारणा राख्नुभएको छ । चिनियाँ नयाँ वर्ष २०२६…

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

 माघ १९, २०८२

कास्की, १७ माघः पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबलको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल सङ्घले जितेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा…

प्रदेश सरकार खेलकुद विकासमा लागिपरेको छ : मुख्यमन्त्री पाण्डे

 पुष २१, २०८२

लमजुङ, २१ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै यसको विकासमा लागिपरेको बताउनुभएको छ । त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा आजदेखि बेँसीसहर नगरपालिका वडा…

राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि

 पुष १०, २०८२

काठमाडौँ, १० पुस : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । यही पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा…

कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

 पुष ०६, २०८२

राष्ट्रिय समाचार समिति (रासस) कर्णाली, ६ पुसः कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त…

एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई : राष्ट्रपति र प्रधानमन्त्रीको बधाइ । फेरि पनि सुदूरपश्चिम उपविजेता

 मंसिर २९, २०८२

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले…