समाचार

नक्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता

 १३ घण्टा अगाडि

ललितपुर, २९ भदौ : ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा यही भदौ २४ गते ललितपुरस्थित नक्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २०६ जना पुनः कारागार फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि…

आगामी तीन दिन देशभर बदलीसँगै विभिन्न स्थानमा भारी वर्षा हुने

 १३ घण्टा अगाडि

काठमाडौँ, २९ भदौ : आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन नै वर्षा हुने…

चलचित्र भवन सोमबारदेखि खुल्ने

 १३ घण्टा अगाडि

काठमाडौँ, २९ भदौ : ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र भवन सोमबारदेखि खुल्ने भएका छन् । बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको…

पाकिस्तानमा बाढीबाट करिब २५ लाख मानिस विस्थापित

 १४ घण्टा अगाडि

पञ्जाब, पाकिस्तान, २९ भदौ : दक्षिण पञ्जाबका केही भागहरूमा अत्यधिक वर्षापछि आएको बाढीका कारण करिब २५ लाख मानिसहरू विस्थापित भएका छन् ।  वर्षाका कारण आएको बाढी, डुबान र पहिरोका कारण कम्तीमा…

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त

 १५ घण्टा अगाडि

काठमाडौँ, २९ भदौ : सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीकोे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उहाँलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो…

यातायात व्यवस्थापन तथा सहजीकरण सुरु

 १७ घण्टा अगाडि

काठमाडौँ, २९ भदौ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्व लक्षित यातायात व्यवस्थापन सहजीकरण गर्न छलफल चलाएको छ । आज चाडपर्वका लागि उपत्यकाबाट बाहिरिने यात्रुका लागि थप सहजीकरण गर्नेबारे छलफल…

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

 १७ घण्टा अगाडि

काठमाडौँ, २९ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आज स्वीकृत गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा महान्यायाधिवक्ता बडालले यही भदौ २४ गतेदेखि लागू…

आन्दोलनकारीको पहिलो निशानामा परेको संसद् : क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

 १७ घण्टा अगाडि

काठमाडौँ, २९ भदौ : ‘जेन जी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन् । भवनभित्रका दुई ठूला कक्ष प्रतिनिधिसभा र राष्ट्रियसभामा…

भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति

 १८ घण्टा अगाडि

चितवन, २९ भदौ : जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा रु दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको…

लयमा फर्कँदै शिक्षा मन्त्रालय, खुल्न थाले विद्यालय

 १८ घण्टा अगाडि

काठमाडौँ, २९ भदौ : मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिंहदरबारस्थित अन्य कार्यालय झैँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा पनि ठूलो क्षति पुगेको छ । विश्वविद्यालयहरुले पूर्वनिर्धारित परीक्षा पछाडि सारेका…