कांग्रेस सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

  २ घण्टा अगाडि

काठमाडौँ, २० असोज : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पुनः सभापतिमा पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । आज राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पार्टीको निर्वाचन समितिले वर्षाका कारण निर्धारित समयालाई थप गर्दै समय बढाएर आज बेलुकी ७ः०० बजेसम्म पुर्‍याएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया