मन्त्रिपरिषद् बैठक बस्दै

  ३ घण्टा अगाडि

काठमाडौँ, १२ भदौ : मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया