काठमाडौं, पुस १९ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ ।
गृहमन्त्री लामिछानेलाई मङ्गलबार गृह मन्त्रालयमा भेट गरी कार्यकारी निर्देशक घिसिङले बधाइ तथा शुभकामना दिनुभएको हो ।
स्रोत : गोरखापत्र अनलाइन