प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ घोषणा

  पुष १४, २०७९

 

काठमाडौँ,पुस १४ : मंसिर ४ गतेको चुनावअघि एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएको छ । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।

बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ ।

तपाईको प्रतिक्रिया