सप्तरी क्षेत्र २ ‘ख’ जनमतका यादव विजयी

  मंसिर ०६, २०७९

जनकपुर, मङ्सिर ६ : सप्तरी क्षेत्र २ ‘ख’ मा जनमत पार्टीका महेशप्रसाद यादव विजयी हुनुभएको छ । उहाँले १३ हजार ३२५ मत प्राप्त गरी विजयी भएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव सात हजार २३ प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया