जी-७ राष्ट्रहरूको बेलारुसलाई ‘रूसको आक्रामकतालाई सक्षम बनाउन बन्द गर्न’ आग्रह

  बैशाख ३१, २०७९

जर्मनी, बैशाख , ३१ : सात औद्योगिक राष्ट्रहरूको समूहले शनिबार उत्तरी जर्मनीमा तीन दिनको वार्ता पछि बेलारुसलाई युक्रेन विरुद्ध रसियाको युद्ध “सक्षम” गर्न बन्द गर्न आग्रह गरेको छ। “हामी बेलारुसलाई रुसको आक्रामकतालाई रोक्न र यसको अन्तरराष्ट्रिय दायित्वहरू पालना गर्न आह्वान गर्दछौं,” जी-७ विदेश मन्त्रीहरूले विज्ञप्तिमा भनेका छन्।

तपाईको प्रतिक्रिया