नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी

  १ घण्टा अगाडि

काठमाडाैँ, ७ माघ :

नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले बुधबार सेना दिवसको अवसरमा काठमाडाैँस्थित जङ्गी अड्डा परिसरमा आयोजित ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी’ काे अवलाेकन गर्दै सर्वसाधारण ।

प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकलालगायत सामग्रीका स्टलहरू राखिएका छन् ।

तस्बिर साैजन्य : नेपाली सेना / रासस

तपाईको प्रतिक्रिया