घोडेपानीमा पर्यटक

  १० घण्टा अगाडि

म्याग्दी, २५ पुस :

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीबाट शुक्रबार दृष्य अवलोकन गर्दै पर्यटक र पृष्ठभूमिमा धौलागिरि हिमाल । चिसो बढेसँगै विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानीमा पर्यटकको चहलपहल घटेको छ । तस्बिर : सन्तोष गौतम/रासस

तपाईको प्रतिक्रिया