महोत्तरी, साउन १० गते । देशको अन्न भण्डारको रूपमा परिचित मधेश प्रदेशले यस वर्ष सुक्खा र खडेरीको सामना गरिरहेको छ । मधेश प्रदेशमा यस वर्ष मनसुन अनुकुल नहुँदा धान रोपाइँ प्रभावित बनेको छ ।
मधेश प्रदेशको महोत्तरी जिल्लामा रोपिएको धानमा सिँचाइ अभावले फाटेको धाँजा । तस्बिरः सुजन गुरुङ