बेलाइतमा छुरा प्रहार गर्ने भ्याल्डोलाई अन्य तीनवटा हत्याको अभियोग

  असार ०१, २०८०

लण्डन, १ असार : मध्य इङ्गल्याण्डको नटिङ्घममा तीनजना व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेपछि पक्राउ परेका ३१ वर्षीय व्यक्तिलाई यसै हप्ता अन्य तीनवटा हत्याको आरोप लागेको छ ।

अभियुक्त भ्याल्डो कालोकेनलाई यस्तै प्रकृतिको अन्य अभियोग लागेको हो ।

नटिङ्घमशायर प्रहरीले भ्याल्डो कालोकेनलाई भ्यानले ठक्कर दिएको अन्य तीन व्यक्तिसँग सम्बन्धित हत्या प्रयासको तीन वटा मुद्दामा पनि अभियोग लगाइएको बताएको छ ।

उनी शनिबार अदालतमा हाजिर हुनेछन् । (रासस)

तपाईको प्रतिक्रिया