१७ डीआईजीको काज सरुवा : फेरिए सातै प्रदेशका प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित)

  पुष २८, २०७९

काठमाडौं, पुस २८ : प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना डीआईहरूको काज सरुवा गरेको छ ।
प्रहरी प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका छन् । त्यस्तै प्रशासन विभाग तथा आर्थिक प्रशासन महाशाखाका दीपक थापा वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा भएका छन् ।

तपाईको प्रतिक्रिया