उदयपुर-१ मा मतगणना गर्न आयोगको आदेश

  मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ ।

मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन हिजो मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया