कांग्रेसद्वारा केन्द्रीय प्रचार–प्रसार समितिमा सदस्य मनोनित

  असोज ३१, २०७९

काठमाडौँ, असोज ३१ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ मा सदस्य मनोनित गरेको छ ।

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत संयोजकत्वमा गठित समितिमा आज पार्टीका केन्द्रीय सदस्य, भ्रातृ तथा शुेभच्छुक संस्थाका पदाधिकारीलगायतलाई मनोनित गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया