राष्ट्रपति सीद्वारा चीनमा पुँजीको स्वस्थ विकासमा जोड

  बैशाख १७, २०७९

बेइजिङ, चैत, १७ : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले शुक्रबार चीनको पुँजीको स्वस्थ विकासलाई कानूनबमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आह्वान गर्नुभएको छ ।

उत्पादनको महत्त्वपूर्ण कारकको रूपमा पुँजीको सकारात्मक भूमिका रहने उहाँको टिप्पणी छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको समूह अध्ययन सत्रलाई सम्बोधन गर्दै सीले उक्त टिप्पणी गर्नुभएको हो।

तपाईको प्रतिक्रिया