काठमाडौं, कात्तिक १ : दशैंको विदा सकिएसँगै शहरबाट दशैं मनाउन गाउँ गएकाहरू फर्कने क्रम शुरु भएको छ । देशका विभिन्न भागबाट साेमबार राजधानी आउने सवारी साधनमा कोचोकोच गरी यात्रु राजधानी फर्किएका थिए ।