रानीपोखरीको पुनर्निमाण अन्तिम चरणमा

  जेठ १३, २०७७

काठमाडौँ, जेठ १३ : विश्वभरि फैलिएको कोरोना भाइरसको चपेटामा नेपाल पनि परेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै हाल ठूला आयोजना करिब ठप्प अवस्थामा छन् ।

विशेषतः भूकम्पपश्चात सुरु भएका अधिकांश पुनर्निमाणका काम अहिले प्रभावित भएका छन् । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु-याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुननिर्माणको कामले भने यति बेला तीव्रता पाएकाे छ ।

तपाईको प्रतिक्रिया