रुपन्देहीको सैनामैनामा १५ वर्षकी किशोरी बलात्कृत

  बैशाख ०४, २०७७

बुटवल, वैशाख ४ : रुपन्देहीको सैनामैनामा १५ वर्षकी किशोरी बलात्कृत भएकी छन् ।

बलात्कारमा संलग्नताको आरोपमा सैनामैना नगरपालिका १ बाट ३७ वर्षीय मानबहादुर छहारी मगर पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया