स्वास्थ्य/जीवनशैली
पेट स्क्यान गर्ने ल्याउने तयारीमा क्यान्सर अस्पताल
चितवन, १८ भदौ : नेपालमा प्रथम राष्ट्रपति डा रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान मेसिन सञ्चालन गर्न चासो दिनुभएको थियो । तर तत्कालीन…
दर्ता गरेरमात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन
नवलपुर, १८ भदौ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित औषधि पसल (मेडिकल तथा फार्मेसी), क्लिनिक एवं ल्याबलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ । आइतबार गरिएको अनुगमनका क्रममा जनस्वास्थ्यसँग…
वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा
वालिङ (स्याङ्जा), १८ भदौ : स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका…
प्रतिजैविक औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन
काठमाडौँ, १७ भदौ : औषधि व्यवस्था विभागले प्रतिजैविक ( एन्टिबायोटिक) औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक औषधि उपभोक्ताले चिकित्सकको परामर्शबिना नखाउन भन्नका…
सर्पले डसेका बिरामीको सेनाको सहकार्यमा प्रभावकारी उपचार
काठमाडौँ, १६ भदौ : नेपाली सेनाको सहयोगमा सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रमा एक वर्षमा सर्पले डसेर आएका छ हजारभन्दा धेरै बिरामीको उपचार गरिएको छ । मुलुकका विभिन्न स्थानमा सेनाको सहयोगमा…
चितवन मेडिकल कलेजमा दस वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया
चितवन, १४ भदौ : चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा डा श्यामराज रेग्मी र प्रा डा…
आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन : विभाग
काठमाडौँ, १३ भदौ : औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ । आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला…
विशेषज्ञ सेवा दिँदै आँखा अस्पताल, तर स्थानीयलाई थाहा छैन
डडेल्धुरा, १३ भदौ : यहाँ रहेको आँखा अस्पतालले विगत लामो समयदेखि विशेषज्ञ चिकित्सकमार्फत सेवा प्र्रदान गरिरहेको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत गेटा आँखा अस्पतालले सञ्चालन गर्दै आएको डडेल्धुरा आँखा अस्पतालले…
शय्या अभाव, भूइँमै राखेर उपचार
फिक्कल (इलाम), १३ भदौ : इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भूइँमै राखेर उपचार गर्न थालिएको छ । पछिल्लो समय अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि शय्या अभाव…
क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क
चितवन, १३ भदौ : चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
तीन दशकदेखि स्वार्थ समूहले घेरिएको एन्फा
बैशाख २७, २०८२
युद्धको मारमा नेपाल र सार्कमा खेल्नसक्ने भूमिका
बैशाख २७, २०८२
‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित
जेठ ०१, २०८२