स्वास्थ्य/जीवनशैली
१३ वर्षको प्रयासले पनि निवारण भएन हात्तीपाइले
बाग्लुङ, फागुन १६ : नागारिकले हात्तीपाइलेविरुद्धको आम औषधी सेवनमा बेवास्ता गर्दा बागलुङमा १३ वर्षको प्रयासले समेत हात्तिपाइले निवारण हुन सकेको छैन । लगातार छ वर्षसम्म औषधि सेवनबाट निवारण हुने हात्तीपाइले…
एक लाख ४२ हजारले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौँ, फागुन १५ : कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ४२ हजार नाघेको छ । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लामा एक लाख ४२ हजार ६२९ जनाले खोपको…
१११ संक्रमित थपिए, चार सय १५ कोरोनामुक्त, एकको मृत्यु
काठमाडौँ, फागुन १५ : पछिल्लो २४ घण्टामा ४१५ जना कोरोनाबट सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नौ लाख ५६ हजार ४१३ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार…
वैदेशिक रोजगारीमा जाने श्रमिकको पिसिआर परीक्षण निःशुल्क
काठमाडौँ, फागुन १४ : सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पिसिआर परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पिसिआर परीक्षणको व्यवस्था…
समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग
चितवन, फागुन ११ : सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन् । सुरुआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरुको भनाइ छ ।…
थपिए ४७६ संक्रमित, ८३१ कोरोनामुक्त, तीन जनाको मृत्यु
काठमाडौँ, फागुन १० : पछिल्लो २४ घण्टामा ४७६ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ को पीसीआर परीक्षण तथा दुई हजार ८२० को एन्टिजेन…
थप ३८८ जनामा कोरोना, एक हजार २०५ संक्रमणमुक्त, चारको मृत्यु
काठमाडौँ, फागुन ९ : पछिल्लो २४ घण्टामा एक हजार २०५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५२ हजार ५९९ सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा…
३५० संक्रमित थपिए, एक हजार २७२ कोरोनामुक्त, चारको मृत्यु
काठमाडौँ, फागुन ७ : देशभर पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट थप चार जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…
एचआइभी नियन्त्रण गर्न पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक
काठमाडौँ, फागुन ५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय एचआइभी रणनीतिक योजना सार्वजनिक गरेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सन् २०२१ देखि २०२६ सम्म पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत…
चरिकोट अस्पतालको नाम पशुपति चौलागाईँ स्मृति अस्पताल राख्ने बागमती प्रदेशको निर्णय
काठमाडौँ, फागुन ५ : बागमती प्रदेश सरकारको आज बसेको बैठकले दोलखा जिल्लाको सदरमुकाम चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाईँ स्मृति अस्पताल राख्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्य चौलागाईँको…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३






