स्थानीय चुनाव २०७९

सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुर्छ : श्रेष्ठ

 कार्तिक ३०, २०८०

काठमाडौँ, ३० कात्तिक : जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन् ।…

संसद्लाई प्रभावकारी बनाउन राजनीतिक दल जिम्मेवार र सांसद इमान्दार बन्नुपर्छ : राई

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : निर्वाचनपश्चात नयाँ संसद् गठन भएको झण्डै एक वर्ष पुग्न लागेको छ । गत पुस २५ गते प्रारम्भ भएको संसद्को दुई अधिवेशन सम्पन्न भइसकेका छन् । कानुन…

चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन् : थापा

 कार्तिक २८, २०८०

काठमाडौँ, २८ कात्तिक : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताउनुभएको छ ।…

सदन प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्छ : नेत्री श्रेष्ठ

 कार्तिक २२, २०८०

काठमाडौँ, २२ कात्तिक : जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्नुहुन्छ । सरकारको वार्षिक नीति तथा…

जनताको स्वास्थ्यलाई ध्यान दिएर काम गरेका छौँ : मन्त्री बस्नेत

 कार्तिक २१, २०८०

काठमाडौं, २१ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको आधारभूत स्वास्थ्य सुविधालाई विशिष्ट ढङ्गले अघि बढाउने गरी काम भइरहेको बताउनुभएको छ । बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा भएका…

संसदीय समितिले स्वार्थ बाझिने गरी काम गर्न हुँदैन : नेता श्रेष्ठ

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : सांसद कृष्णकुमार श्रेष्ठले संसदीय समितिले प्रभावकारीरुपमा काम गर्नसक्नुपर्ने धारणा राख्नुभएको छ । स्वार्थको टकराव (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) र केही व्यक्ति तथा समूहको लाभका लागि संसदीय समिति…

सभामुख र उपसभामुखकै सामु विद्यार्थीले चलाए संसद्को नमूना बैठक

 कार्तिक १८, २०८०

झापा, १८ कात्तिक : “माननीय संसद् सदस्य प्रस्तावको पक्षमा हुनेहरुले ‘हुन्छ’ भन्नुहोस्, प्रस्तावको विपक्षमा हुनेहरुले ‘हुन्न’ भन्नुहोस् ।” झापाको विर्तामोडमा शुक्रबार सङ्घीय संसद् सचिवालयले आयोजना गरेको ‘नमूना युवा संसद् अभ्यास…

महिलालाई अवसर दिन पुरुषवादी भावना बाधक छ : सांसद गौतम

 कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक : नेपाली कांग्रेसकी नेत्री एवं सांसद प्रतिमा गौतम सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि लामो छलफल हुने तर दिइएका सुझाव सम्बोधन नहुने तथा परिणाम नदिने पुरानो ढर्रालाई…

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य हुँदै

 कार्तिक १६, २०८०

काठमाडौँ, १६ कात्तिक : प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ः०० बजेदेखि समाप्त हुने भएको छ । आजको बैठकमा सोसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार…

आज मध्यरातदेखि अन्त्य हुँदै राष्ट्रियसभा अधिवेशन

 कार्तिक १६, २०८०

काठमाडौँ, १६ कात्तिक : राष्ट्रियसभाको १४औँ अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । अधिवेशनअन्तर्गत एक सय ८० दिन बैठक भएका थिए । अधिवेशनमा मुलुकी संहितासम्बन्धी केही नेपाल संशोधन गर्ने…