स्थानीय चुनाव २०७९
भूमिहीन, दलित, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधान गर्नुपर्छ : सांसद विश्वकर्मा
नेपालगञ्ज, १० माघ : रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ । उहाँ भन्नुहुन्छ, “व्यवस्थित बसोबास,…
मुक्तकमैया जमिन्दार भएको हेर्न मन छ : नेत्री चौधरी
काठमाडौँ, ४ माघ : प्रतिनिधिसभा सदस्य आस्माकुमारी चौधरीलाई वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारु समुदाय जमिनदार भएको हेर्न मन छ । उहाँलाई लामो समयदेखि मालिकका घरमा काम गर्दै आएका…
मुलुकले राजनीतिक प्रतिबद्धता खोजिरहेको छ : गौतम
काठमाडौँ, १ माघ : सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका पछाडि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहास छ । विभिन्न कालखण्डका राजतन्त्र, निरङ्कुशता…
आफूले गरेका कामबारे नेताहरूले आफैँलाई प्रश्न सोधुन् : चन्द्रबहादुर विश्वकर्मा
काठमाडौँ, २९ पुस : प्रतिनिधिसभा निर्वाचन २०७९ मा निर्वाचित भएर हामीहरू संसद्मा आएको एक वर्ष बितिसकेको छ । यो एकवर्षे कार्यकाल समय र त्यसको उपलब्धिका हिसाबले उल्लेख्य प्रगति भयो भन्ने पक्षमा…
संसदीय दलले सांसदलाई सक्रिय बनाउनुपर्छ : लीलादेवी बोखिम लिम्बू
काठमाडौँ, २८ पुस : संसद्मा प्रवेश गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख छान्ने काममा प्रारम्भिक केही समय बित्यो । प्रधानमन्त्रीलाई पनि कहिले हामीले त, कहिले प्रतिपक्षले भोट दिनेजस्ता राजनीतिक उथलपुथलको अवस्था…
जनताले समृद्धिको अनुभूति गर्न पाउनुपर्छ : सांसद दसौदी
लुम्बिनी, २६ पुस : रोल्पा घर भएका कुमार दसौदी राष्ट्रियसभाका सांसद हुनुहुन्छ । उहाँको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदैछ । त्यसैले उहाँ यसबीचमा आफूले संसदमा गर्न सकेका र नसकेका…
जनअपेक्षा अनुसारका कानुन बन्न सकेका छैनन् : सांसद चौधरी
काठमाडौँ, २४ पुस : नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र जनताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका…
विद्यमान व्यवस्थाको सही व्यवस्थापनमा दल चुक्दा प्रश्न उठे : शान्ति विक
काठमाडौँ, २१ पुस : विसं २०७९ को आमनिर्वाचनबाट नयाँ उमङ्ग, उत्साह बोकेर हामी जसरी प्रतिनिधिसभामा प्रवेश गरेका थियौँ, त्यसअनुरुप काम गर्न नसकिएको अवस्था छ । जुन उद्देश्यले नेपाली जनताले हामीलाई…
मुलुकको विकासका लागि लगानीमैत्री वातावरण चाहिन्छ : सांसद भण्डारी
काठमाडौँ, १९ पुस : नेकपा (एमाले) का युवा नेता एवं प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले विकास र समृद्धिका लागि देशभित्र बलियो लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताउनुभएको छ । ‘सांसदसँग रासस…
संसद्मा बोलेका विषय कार्यान्वयन हुँदैनन् : सांसद यादव
काठमाडौँ, १७ पुस : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकृष्ण यादवको पनि अन्य सांसदको जस्तै संसद्मा बोलेका विषय कार्यान्वयन नहुने गरेको गुनासो…






