स्थानीय चुनाव २०७९

राष्ट्रियसभा : शान्तिप्रक्रियाको कार्यभार पूरा गर्न एकताबद्ध हुनुपर्नेमा जोड

 भदौ ०६, २०८१

काठमाडौँ, ६ भदौ : राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक भगवती न्यौपानेले शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको…

राष्ट्रिय सभामा टिआरसी विधेयक पेश

 भदौ ०२, २०८१

काठमाडौँ, २ भदौ : राष्ट्रिय सभामा “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’’ पेश भएको छ । आइतबार बसको राष्ट्रिय सभा…

सोलुखुम्बुका विभिन्न स्थानमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

 भदौ ०२, २०८१

काठमाडौँ, २ भदौ : सांसद कृष्णबहादुर रोेकायाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाह्मु गाउँपालिका-५ थामेमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।  राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोन्दै…

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदमा दर्ता

 भदौ ०२, २०८१

काठमाडौँ, २ भदौ : सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१’ संसद्मा दर्ता गरेको छ । सरकारको नीति तथा कार्यक्रम एवम् वार्षिक बजेट…

प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित

 साउन ३०, २०८१

काठमाडौँ, ३० साउन : प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री…

टिआरसी विधेयकले दिगो शान्ति स्थापनाको उद्देश्य पूरा हुने विश्वास

 साउन ३०, २०८१

काठमाडौँ, ३० साउन : विभिन्न राजनीतिक दलका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्यहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकले मुलुकमा दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । आज प्रतिनिधिसभाबाट विधेयक पारित भएलगत्तै…

नेपालको शान्ति प्रक्रिया विश्वकै ‘रोल मोडल’

 साउन ३०, २०८१

काठमाडौँ, ३० साउन : सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण…

समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण

 साउन २९, २०८१

काठमाडौँ, २९ साउन : प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याप्रति सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद चन्द्रबहादुर विश्वकर्माले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई स्वच्छ…

संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्नुपर्छ : शाही

 साउन १३, २०८१

काठमाडौँ, १३ साउन : प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्न सरकारसँग माग गर्नुभएको छ ।  वर्तमान सत्ता गठबन्धनले संविधान संशोधनको…

भ्रष्टाचारको निष्पक्ष र स्वतन्त्र छानबिनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

 साउन ०७, २०८१

काठमाडौँ, ७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा चर्चामा आएका भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरुको निष्पक्ष र स्वतन्त्र रुपमा छानबिन गर्ने प्रतिबद्ध जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको…