स्थानीय चुनाव २०७९
अद्यावधिक भइसकेको मतदाता नामावलीमा थपघट हुन सक्दैन : आयोग
काठमाडौं, वैशाख ९ : निर्वाचन आयोगले प्रक्रियाअनुसार अद्यावधिक भइसकेको मतदाता नामावलीमा थपघट र हेरफेर गर्न नसकिने प्रष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ती जारी गर्दै सो कुरा…
राजधानी काठमाडौँमा स्थानीय तह निर्वाचनको चहलपहल
काठमाडौँ, वैशाख ९ : सङ्घीय राजधानी काठमाडौँमा स्थानीय तहको निर्वाचनको चहलपहल बढ्न थालेको छ । दलका नेता कार्यकर्ता बैठकमा व्यस्त छन् । दलका स्थानीय तह, जिल्ला, प्रदेश र कन्द्रीय तहका संयन्त्र…
निर्वाचनमा कुनै अराजक गतिविधि हुन नदिन सीमा क्षेत्रमा निगरानी बढाइने
विराटनगर, वैशाख ९ : आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै राजनीतिक दलहरुमा चहलपहल बढेको छ । मोरङको प्रमुख निर्वाचन अधिकृतको कार्यालय विराटनगरको नेपाल रेडक्रस…
सङ्घीय राजधानी काठमाडौँमा स्थानीय तह निर्वाचनको चहलपहल
काठमाडौँ, वैशाख ९ : सङ्घीय राजधानी काठमाडौँमा स्थानीय तहको निर्वाचनको चहलपहल बढ्न थालेको छ । दलका नेता कार्यकर्ता बैठकमा व्यस्त छन् । दलका स्थानीय तह, जिल्ला, प्रदेश र कन्द्रीय तहका…
म्याग्दीमा वडाध्यक्षमा एक मात्र महिला उम्मेदवार
गलेश्वर, वैशाख ९ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएका छन् । म्याग्दीका तीन ठूला दल नेकपा (एमाले),…
आचारसंहिता पालनामा दलहरु जिम्मेवार बन्नुपर्छ
बलेवा, वैशाख ९ : बागलुङका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन सबै स्थानीय तहमा निर्वाचन अधिकृत…
स्याङ्जाका ७३ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा
वालिङ, वैशाख ९ : स्याङ्जाका ७३ मतदान केन्द्र सुरक्षाका दृष्टिले अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जिल्लास्थित सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरेको…
स्थानीय तह निर्वाचन प्रक्रिया तीव्र
काठमाडौँ, वैशाख ९ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । बिहीबार देशभरका ७५३ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र…
वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन प्रचण्डको अपिल
काठमाडौँ, वैशाख ९ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताउनुभएको छ…
मधेसका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील
जनकपुर, वैशाख ९ : मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
१२ घण्टा अगाडि
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
असोज १४, २०८२
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो
असोज १४, २०८२