स्थानीय चुनाव २०७९
मतगणनास्थलमा सिसी क्यामरा अनिवार्य
काठमाडौँ, वैशाख १६ : निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित…
भोट माग्न गाउँ पसे उम्मेदवार
गलकोट, वैशाख १६ : स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै बागलुङका उम्मेदवार भोट माग्न गाउँ पसेका छन् । नेता, कार्यकर्ता र कलाकारको टोलीसहित उम्मेदवार चुनाव प्रचारका लागि गाउँ पसेका…
बाँकेका उम्मेदवार मत माग्न घरदैलोमा
नेपालगञ्ज, वैशाख १६ : बाँकेमा विभिन्न राजनीतिक दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । उनीहरु मत माग्नका लागि नेपालगञ्ज र आसपासका विभिन्न गाउँ पुग्न थालेका छन् । गठबन्धन दलका…
तनहुँमा मतपत्र आइपुग्यो
दमौली, वैशाख १६ : आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र ल्याइएको हो । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र…
हुम्लामा म्यादी प्रहरीको मृत्यु
सिमकोट, वैशाख १६ : हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको…
विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वत निष्काशित हुने : कांग्रेस
काठमाडौँ, वैशाख १६ : नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी…
उम्मेदवारी रद्द
सुदूरपश्चिम, वैशाख १६ : आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनुभएका नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ । समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले…
कल सेन्टरमा ५ हजार २५१ जिज्ञासा, करिब सबै जिज्ञासाको सम्बोधन
काठमाडौंं, वैशाख १६ : निर्वाचन आयोगको कल सेन्टरमा एक महिनामा ५२५१ वटा जिज्ञासा रजिष्टर्ड भएका छन् । सो मध्ये करिब सबैजसो जिज्ञासा सम्बोधन भएको आयोगले जनाएको छ । कुल जिज्ञासाको ४५६२…
अन्य दलसँगको तालमेल तत्काल खारेज गर्ने सत्तारुढ दलबीच सहमति
काठमाडौं, वैशाख १६ : सत्ता साझेदार दलबीच पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने सहमति भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको…
उम्मेदवारहरूले आज अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने
काठमाडौँ, वैशाख १६ : निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२
अध्यक्ष ओली-सम्बोधन
माघ ११, २०८२






