स्थानीय चुनाव २०७९
माग पूरा नभएसम्म विपक्षी दलले प्रतिनिधिसभा बैठक चल्न नदिने
काठमाडौँ, २३ जेठ : सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले यसअघि राख्दै आएका तीन वटा माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेका छन् । संसद् भवन नयाँबानेश्वरमा…
आइतबार दिउँसो एक बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ, २३ जेठ : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि आइतबार दिउँसो…
राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग
काठमाडौँ, २३ जेठ : नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका निम्ति निजामती कर्मचारीलाई प्रोत्साहन गर्न आवश्यक भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३…
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न
काठमाडौँ, २३ जेठ : राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न गरेको छ । उक्त विधेयकमाथि ४६…
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौँ, २३ जेठ : सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद…
प्रतिनिधिसभामा विपक्षीको विरोध कायमै, बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौँ, २२ जेठ : केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे…
राष्ट्रिय सभाको बैठकमा बजेटमाथि छलफल
काठमाडौँ, २२ जेठ : राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको छ । बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बजेटमा सवल र…
आगामी आवको बजेट सन्तुलित र यथार्तपरक छ
काठमाडौँ, २२ जेठ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सन्तुलिन र यर्थातपरक आएको प्रतिक्रिया दिनुभएको छ । आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्यवको वार्षिक…
प्रतिनिधिसभा बैठकको समय परिवर्तन
काठमाडौं, २२ जेठ : आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठकको समय परिवर्तन गरी अहिले ३ः३० बजेका लागि तोकिएको छ । विशेष कारणले निर्धारित समयमा बैठक बस्न…
राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड
काठमाडौँ, २२ जेठ : राष्ट्रियसभाका सांसदहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को आर्थिक बजेट कार्यान्वयनमा जोड दिएका छन् । आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा दलीय…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३
सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
११ घण्टा अगाडि






