स्थानीय चुनाव २०७९
तारकेश्वरमा नगरकार्यपालिका सदस्यको निर्वाचन
काठमाडौँ, जेठ १० : काठमाडौँको तारकेश्वर नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । तारकेश्वरमा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सोमबार नगरकार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो । तारकेश्वर नगरपालिकाका निर्वाचन…
तनहुँमा पाँच पालिका प्रमुख र उपप्रमुखमा कांग्रेस
तनहुँ, जेठ १० : स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेपाली कांग्रेसले २५० सिटमा विजयी भएको छ । उक्त सङ्ख्यामा विजयी हासिल गरेसँगै कांग्रेस पहिलो ठूलो पार्टी बनेको छ । जिल्लाको…
पोखरा महानगरपालिका- १८ मा पुन : मतगणनाको माग
गण्डकी, जेठ १० : नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा मत कम भएको भन्दै उक्त दलले पुनः…
जनताको मनोविज्ञान बुझेर काम गर्छुः नवनिर्वाचित प्रमुख दाहाल
चितवन, जेठ १० : भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभयो…
पचरौतामा एमाले विजयी
कलैया, जेठ १० : पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । उक्त दलका जलनदर सिंहले चार हजार ७३३ मत ल्याई निर्वाचित हुनुभयो । उहाँका निकटतम…
झापामा एमाले अगाडि
सुरुङ्गा (झापा), जेठ १० : ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तहमा प्रमुख वा अध्यक्ष तथा उपप्रमुख वा उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १७ जना निर्वाचित हुनुभएको…
कैलालीका पालिका : पदभार ग्रहणसँगै महत्वपूर्ण निर्णय
टीकापुर, जेठ १० : कैलालीका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । जनप्रतिनिधिले पदभार ग्रहणसँगै पालिका विकासका लागि महत्वपूर्ण निर्णय गरेका छन् । कैलालीमा एकमात्र महिला प्रमुख रहेको लम्कीचुहा नगरपालिकाले छोरी…
रसुवामा गाउँ कार्यपालिकाको निर्वाचन तयारी
रसुवा, जेठ १० : गाउँ कार्यपालिकाको पदाधिकारीको रिक्त पद परिपूर्तिका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका सार्वजनिक गरेको छ ।मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष एवं सदस्यको…
नवनिर्वाचित जनप्रतिनिधिका लोकप्रिय बन्ने निर्णय
राँझा, जेठ १० : स्थानीय तहमा नवनिर्वाचित बाँकेका जनप्रतिनिधिले पहिलो बैठकमा लोकप्रियता हासिल गर्ने गरी निर्णय गरेका छन् । नरैनापुर गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो क्षेत्रका प्रत्येक माध्यमिक विद्यालयलाई एक÷एक स्कुल…
बागलुङमा १० प्रतिशत मत बदर
गलकोट, जेठ १० : हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला र खुला सदस्य…
लोकप्रिय
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३






