स्थानीय चुनाव २०७९
यो निर्वाचनले अग्रगमन र प्रतिगमनबीच जनमतसङ्ग्रह गर्नेछः अध्यक्ष प्रचण्ड
काठमाडौँ, मङ्सिर १ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबीचको जनमत सङ्ग्रहको रुपमा टिप्पणी गर्नुभएको…
निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रतर्फ
मनाङ, मङ्सिर १ : यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम…
राष्ट्रिय हित, स्वाधिनता रक्षा गर्न भोट माग्दैछुु : अध्यक्ष ओली
काठमाडौँ, मङ्सिर १ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट भाग्नुभएको छ । “म तपाईं र तपाईंको सन्तानको…
निर्वाचनका लागि खटिएका कर्मचारी मतदान केन्द्रतर्फ प्रस्थान
बागमती, मङ्सिर १ : मकवानपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी आजबाट मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् । जिल्लाका विकट क्षेत्रमा रहेका केन्द्रमा आजदेखि नै कर्मचारी प्रस्थान…
नुवाकोट क्षेत्र नं २ : गठबन्धनका केसी ढुक्क, एमालेका खतिवडा दबाबमा
त्रिशूली, मङ्सिर १ : यही मङ्सिर ४ गते हुने आमनिर्वाचनमार्फत नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नतिजा आफ्नो पक्षमा आउने अजुर्ननरसिंह केसीको विश्वास छ । निर्वाचनको प्रतिस्पर्धामा जित र हारको…
रुपन्देहीका दुई नेताको जवाफ– ‘प्रदेश राजधानी बुटवलमै ल्याउँछौँ’
रुपन्देही, मङ्सिर १ : गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै ल्याउने प्रतिबद्धता आफ्ना मतदातासमक्ष गरिरहनुभएको छ ।…
‘भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउनु आपत्तिजनक’
काठमाडौँ, मङ्सिर १ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ । यस्तो कदम निर्वाचन आचारसंहिता विपरीत हुने…
काभ्रेपलाञ्चोकका स्थानीयलाई मतदाता शिक्षा
धुलिखेल, मङ्सिर १ : आसन्न निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता शिक्षा कार्यक्रममा प्रभावकारी ढङ्गले सञ्चालन गरिरहेको छ । आयोगको निगारानीमा कात्तिक १८ देखि सुरु भएको मतदाता शिक्षा…
पाल्पाली मतदाता भन्छन्, ‘हाम्रालाई होइन राम्रालाई मत दिन्छौँ’
रामपुर (पाल्पा), मङ्सिर १ : प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब तीन दिन बाँकी छ । दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मतदातालाई फकाउँदै मत मागिरहेका छन्…
गुल्मी प्रदेशसभा : औचित्य पुष्टिदेखि मुख्यमन्त्रीको दाउसम्म
रेसुङ्गा (गुल्मी), मङ्सिर १ : गुल्मीको प्रदेश सभा निर्वाचन यसपटक ऐतिहासिक बन्ने भएको छ । यहाँबाट प्रदेशसभा सदस्यका उम्मेदवार प्रदेश तहको औचित्य पुष्टि दाबीदेखि मुख्यमन्त्रीसमेतको दाउमा हुनुहुन्छ । दुई सङ्घीय…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३






