सूचना प्रविधि

विच्याट र टिकटक खरिद प्रक्रियामा अमेरिकी अवरोधको चीनद्वारा विरोध

 असोज ०४, २०७७

बेइजिङ, असोज ३ : संयुक्त राज्य अमेरिकाको वाणिज्य मन्त्रालयले अमेरिकामा विच्याट र टिकटक खरिदलाई निषेध गरेको घटनालाई लिएर चीनले विरोध जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयकाले विच्याट र टिकटक खरिदलाई…

कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

 असोज ०२, २०७७

मङ्गलबारे, असोज २ : इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत…

भयरहित विश्वका लागि विज्ञान र प्रविधि : प्रधानमन्त्री

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : प्रधानमन्त्री केपी शर्मा ओलीले धर्ती र मानव जातिको सुरक्षा तथा सुखद भविष्यका लागि विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार…

नेपालमा मास्क र स्यानिटाइजर दिने रोबोट तयार हुँदै

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : राष्ट्रिय विज्ञान दिवसको सन्दर्भ पारेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले विश्वव्यापी महामारी रुपमा देखिएको कोरोनाको प्रभाव न्युनिकरणमा सहयोगी हुन सक्ने ‘नाष्ट भिजिटर सर्भिस रोबोट’ सार्वजनिक…

अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्नेलाई कारवाहीको माग

 भदौ ३१, २०७७

काठमाडौँ, भदौ ३१ : १३ विद्यार्थी सङ्गठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ । तेह्र विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन…

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो

 भदौ २९, २०७७

वासिङ्टन, भदौ २९ : लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता…

‘मिथ्या सूचनाको स्रोत सामाजिक सञ्जाल’

 भदौ २८, २०७७

काठमाडौँ, भदौ २८ : नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताले युट्युब, फेसबुक र ट्विटरबाट मिथ्या सूचना प्राप्त गर्ने गरेको देखिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालको सर्वेक्षणले सहभागीमध्ये ९५।५ प्रतिशत इन्टरनेट…

विद्युतीय सार्वजनिक सवारी, बसको आफ्नै यात्रा अनिश्चित

 भदौ २८, २०७७

काठमाडौँ, भदौ २८ : विदेशबाट आयात हुने पेट्रोल, डिजेलबाट चल्ने गाडी विस्थापन गर्दै स्वदेशी उत्पादनको विद्युतीय ऊर्जा प्रयोग गरी सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको नीति कार्यान्वयनमा आउन अझै धेरै कुर्नुपर्ने देखिएको…

स्थानीय तहको एपबाट रकम भुक्तानी गर्न मिल्ने

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : सरकारले स्थानीय तहबाट प्रदान गरिने सेवाहरू वापतको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने सुविधासहितको स्थानीय तहको मोबाइल ‘एप’ प्रयोगमा ल्याएको छ । ‘एन्ड्रोइड’ प्रयोगकर्ताले ‘गुगल प्लेस्टोर’ र ‘आइओएस’…

चीनले विकास गर्यो पुनः प्रयोग योग्य अन्तरिक्ष यान

 भदौ २१, २०७७

बेइजिङ, भदौ २१ : चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा…