समाचार

ट्रम्पको गोप्य उडानको खुलासा

 साउन २६, २०८३

वासिङ्टन, २६ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गर्नुभएको खुलासा भएको छ । उहाँले ठुलो एयर फोर्स…

कोलम्बियामा शक्तिशाली भूकम्प, १ सय ११ जनाको मृत्यु

 साउन २६, २०८३

पेरेरा (कोलम्बिया), २६ साउन : कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १ सय ११ जनाको मृत्यु भएको छ भने करिब एक हजार पाँच सय भवनमा क्षति पुगेको…

अग्रणी स्रष्टा डा विमलको निधन

 साउन २६, २०८३

जनकपुरधाम, २६ साउन : मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा राजेन्द्रप्रसाद विमलको गए राति निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा विमलको गए…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा…

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

 साउन २६, २०८३

चितवन, २६ साउन : अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल…

देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : नेपाल राष्ट्र बैंकले आजक (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर…

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

 साउन २५, २०८३

काठमाडौँ, २५ साउन : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक…

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

 साउन २५, २०८३

काठमाडौँ, २५ साउन : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर रु तीन लाख…

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

 साउन २५, २०८३

रूपन्देही, २५ साउन : लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान सुरु भएको छ । बुद्ध जन्मस्थल भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले आरोग्य अभियान थालिएको…