समाचार

रूसमा भएको युक्रेनी आक्रमणमा १३ जनाको मृत्यु, ७५ घाइते

 साउन २६, २०८३

वासिङ्टन, २६ साउन : रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।…

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

 साउन २६, २०८३

वासिङ्टन डिसी २६ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग शतप्रतिशत अमेरिकी नियन्त्रणमा भएको दाबी गर्दै इरानले गरेको क्षतिको क्षतिपूर्ति इरानले तिर्नुपर्ने बताउनुभएको छ । ओभल अफिसमा पत्रकारहरूसँगको साक्षात्कारमा…

अनावश्यक खर्च कटौती र बजारीकरणसँगै नाफाको बाटोमा डिडिसी

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ काम गर्ने हो भने वर्षौदेखि घाटामा रहेको एउटा संस्थान कसरी छोटो समयमै नाफा आर्जन गर्न सक्छ भन्ने उदाहरण…

सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन आग्रह

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट हटाउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आआफ्नो आसनबाट उठेर विरोध…

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण गर्दै एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्यका साथ नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल ब्रोडब्यान्ड सुधार योजना (नेपाल्स…

तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार

 साउन २६, २०८३

ताप्लेजुङ, २६ साउन : हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टानबीच छङ्छङ् गर्दै बग्ने खोल्सा र हिमालको अनुपम…

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

 साउन २६, २०८३

सर्लाही, २६ साउन : सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले थिलथिलो बनाएको समाजमा सीप र मेहनतले जुनसुकै पेसा गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस…

चिनियाँ रकेट प्रक्षेपण असफल

 साउन २६, २०८३

बेइजिङ, २६ साउन : सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा असफल भएको छ । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार रकेटमा उडानका क्रममा ‘विसङ्गति’ देखिएपछि प्रक्षेपण असफल भएको…

आज सुनको मूल्य ६ हजार ४ सयले बढ्यो

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा ६ हजार चार सयले बढेको छ भने चाँदी एक सय १०…

अलैँची रोप्न व्यस्त इलामका किसान

 साउन २६, २०८३

इलाम, २६ साउन : इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक करिब १५ रोपनी क्षेत्रफल बारीमा अलैँचीखेती लगाउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका ३६ वर्षीय लिम्बूले…