समाचार

बिआरआई फ्रेमवर्कमा ऋण लिने उल्लेख गरिएको छैन : परराष्ट्रमन्त्री

 मंसिर २२, २०८१

काठमाडौँ, २२ मङ्सिर : परराष्ट्रमन्त्री डाआरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) फ्रेमवर्क सम्झौतामा ऋण लिने विषय कतै उल्लेख नभएको स्पष्ट गर्नुभएको छ…

स्थानीय स्रोतको उपयोगमा नेता शर्माको जोड

 मंसिर २२, २०८१

गलकोट (बागलुङ) २२ मंसिर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको अधिक उपयोग गरी देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सकिने बताउनुभएको छ ।…

बिआरआईबाट देशको हित हुने

 मंसिर २२, २०८१

काठमाडौँ, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी रूपमा भौतिक पूर्वाधार निर्माण गर्ने बृहत् चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मुलुकको…

कर्णाली याक्स सात रनले विजयी

 मंसिर २२, २०८१

काठमाडौँ, २२ मङ्सिरः नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्स सात रनले विजयी भएको छ । एक सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्ग्स कर्णालीका…

राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइने

 मंसिर २२, २०८१

काठमाडौँ, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्याइने बताउनुभएको छ । एकीकृत अखिल…

च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानी

 मंसिर २२, २०८१

अमरगढी (डडेल्धुरा), २२ मङ्सिर : अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि रु दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गर्नुभएको थियो । उहाँले वार्षिक च्याउ बिक्री गरेर…

साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

 मंसिर २२, २०८१

काठमाडौँ, २२ मङ्सिर : पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

केराखेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी

 मंसिर २२, २०८१

पर्वत, २२ मङ्सिर : जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक रु एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ । यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक…

मधेस प्रदेशमा धान उत्पादन बढ्यो

 मंसिर २२, २०८१

जनकपुरधाम, २२ मङ्सिर : मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ…

रास्वपाले आज पाँच जिल्लामा भेला आयोजना गर्दै

 मंसिर २२, २०८१

काठमाडौैं, २२ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज पाँँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा…

लोकप्रिय