समाचार
दक्षिण कोरिया : राष्ट्रपतिविरूद्ध महाभियोग लगाउने विपक्षीको प्रयास
सियोल, २३ मङ्सिर (रासस/एएफपी) : दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गरेको ‘सैनिक कानून’ लागु गर्ने घोषणाविरूद्ध विपक्षी डेमोक्र्याटिक पार्टी नेतृत्वको गठबन्धनले महाभियोग लगाउने नयाँ प्रयास गरेको छ । राष्ट्रपतिले…
जुवातास खेलिरहेका १६ जना पक्राउ
काठमाडौँ, २३ मङ्सिर : काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका-३ गैरीगाउँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर…
प्रधानमन्त्रीद्वारा दमक व्यापारिक कम्प्लेक्स उद्घाटन
झापा, २३ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गर्नुभएको छ । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले…
नेप्से परिसूचकमा एक दशमलव ६७ प्रतिशतको गिरावट
काठमाडौँ, २३ मङ्सिर : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ को बिन्दुमा…
स्कारपियो दुर्घटनामा दुईको मृत्यु, तीन जना घाइते
बाजुरा, २३ मङ्सिर : जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते…
जेलेन्स्की रूससँग ‘सम्झौता’ गर्न तयार रहेको ट्रम्पको दाबी
पेरिस, २३ मङ्सिर (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताउनुभएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की…
वार्षिक पाँच करोडसम्म सुन्तालाको कारोबार
वालिङ (स्याङ्जा), २३ मङ्सिर : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु पाँच करोडसम्म सुन्तालको कारोबार गदै आउनुभएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि…
एनपिएल : सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य
काठमाडौँ, २३ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय…
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा
काठमाडौँ, २३ मङ्सिर : सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउनुभएको छ । आफ्नो दक्षिण एशिया भ्रमणका क्रममा उहाँले नेपाल सरकारका…
पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै
ललितपुर, २३ मङ्सिर : ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐतिहासिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने…






