समाचार
पूर्वाधार विकाससँगै मणिकाधाम पर्यटकीय गन्तव्य बन्दै
कञ्चनपुर, १२ असोज : शुक्लाफाँटा नगरपालिका-८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीयस्थल मणिकाधाम क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको छ । मन्दिर परिसरमा सडक, खानेपानी, धर्मशाला, विद्युत्, टेवा पर्खाललगायता पूर्वाधार विकासका काम…
विचार : यसरी गर्न सकिन्छ दसैँमा यातायात व्यवस्थापन
काठमाडौँ, १२ असोज : दसैँ मनाउन काठमाडौँ छाडेर घर जानेहरुको सङ्ख्या अत्यधिक छ । विद्यालय र सरकारी कार्यालय बिदा भइसकेपछि यो सङ्ख्यामा झन् वृद्धि हुनेछ । घटस्थापनादेखि हालसम्म करिब दुई…
धरान कृषि बजारबाट दुई अर्ब ४० करोडको खसीको कारोबार
धरान (सुनसरी), १२ असोज : चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ । प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न…
उत्तरी क्यारोलिनामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते
अमेरिकाको ‘नर्थ क्यारोलिना’ राज्यको साउथपोर्ट सहरको वाटरफ्रन्ट बारमा शनिबार राति गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको स्थानीय मिडियाले जनाएका छन् । बन्दुकधारीहरुले साउथपोर्ट…
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने
काठमाडौँ, १२ असोज ; राष्ट्रिय मानवअधिकार आयोग दसैँ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस…
कांग्रेसले चियापान कार्यक्रम नगर्ने
काठमाडौँ, १२ असोज : नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ । विसं २०३३ मा बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता…
सहयोग जुटाएर दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप
दमौली (तनहुँ), १२ असोज : तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग जुटाएर ल्यापटप हस्तान्तरण गरिएको छ । जन्मजात दृष्टिविहीन आलेलाई अध्ययनमा सघाउने उद्देश्यसहित विभिन्न व्यक्तिबाट रकम जुटाएर…
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट
काठमाडौँ, १२ असोज : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक…
इरानद्वारा संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको पुनरागमनको निन्दा
पश्चिमी शक्तिहरूसँगको वार्ता असफल भए सँगै इजरायली र अमेरिकी आणविक साइटहरूमा आक्रमण गरे पछि इरानले आइतबार आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घको पुनः प्रतिबन्धलाई “अन्यायपूर्ण“ भन्दै निन्दा गरेको छ ।…
थारु समुदायको मादल बनाउने सीप ओझेलमा
कञ्चनपुर, १२ असोज : दसैं लगायतका चाडपर्व आउँदा यहाँका थारु बस्तीमा गुञ्जिने सखिया नृत्य र त्यससँगै बज्ने मादलको ताल अब विगत बन्ने चिन्ता बढ्दै गएको छ । थारु समुदायको सांस्कृतिक…
लोकप्रिय
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
कार्तिक २२, २०८२
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरु
कार्तिक २२, २०८२
सादा जीवन, उच्च विचार — अल्बर्ट आइन्स्टाइनको प्रेरक कथा
कार्तिक १९, २०८२
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन
कार्तिक २१, २०८२





