समाचार

राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : राष्ट्रियसभा सदस्यहरुले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।साथै उहाँहरूले अछामको ढकारी गाउँपालिकामा केहीदिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान गर्न सरकारको…

‘भूमिसम्बन्धी समस्या समाधान हुने गरी आयोगलाई अधिकार’

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न अहिले बनेको भूमि समस्या समाधान आयोग अन्तिम हुनेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।…

आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरु रौतहट, बर्दिया, चितवन र सर्लाहीबाट पक्राउ परेका…

अर्जुन ट्रफी क्रिकेटः अत्तरियाले बैतडीलाई हरायो

 माघ २०, २०८१

बैतडी, २० माघ : कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ । अत्तरियाले दशरथचन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्‍यो…

मेक्सिकोद्वारा कार्टेल गठबन्धनको दाबीमा अमेरिकामाथि ‘निन्दा’ गरेको आरोप

 माघ २०, २०८१

मेक्सिको सिटी, २० माघ (रासस/एएफपी) : मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले शनिबार क्रुद्ध हुँदै आफ्नो सरकारले लागू पदार्थ कार्टेलहरूसँग गठबन्धन गरेको भन्ने संयुक्त राज्य अमेरिकाको आरोपलाई अस्वीकार गर्नुभएको छ र डोनाल्ड…

चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ गर्दै ‘जवाफी कदम’ को चेतावनी

 माघ २०, २०८१

बेइजिङ, २० माघ (रासस/एएफपी) : चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाबी कदम’ चाल्ने…

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको…

उखुबारीमा आगलागीबाट तीन लाख बढीको क्षति

 माघ २०, २०८१

कञ्चनपुर, २० माघ : शुक्लाफाँटा नगरपालिका–१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हँुदा रु तीन लाख बढीको क्षति भएको छ । दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ ।…

हराउँदै ढिकीजाँतोको प्रचलन

 माघ २०, २०८१

भोजपुर, २० माघ : गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ । ग्रामीण बस्तीमा धान, मकै कुटने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको…

यातायात कार्यालय जुम्लाद्वारा छ महिनामा ६७ लाख राजस्व सङ्कलन

 माघ २०, २०८१

जुम्ला, २० माघ : जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा रु ६७ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी…

लोकप्रिय