समाचार
महिला अन्तर्राष्ट्रिय क्रिकेटः नेपालको तेस्रो हार
काठमाडौँ, २० माघ : राजधानीमा जारी महिला टी–२० शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको हो । जितका…
रेलमार्ग निर्माणको परियोजनाबाट सरकार पछाडि नहट्ने मन्त्री दाहालको प्रतिबद्धता
झापा, २० माघ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी परियोजनाबाट सरकार पछाडि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ । विर्तामोडमा आज प्रेस चौतारी झापाद्वारा आयोजित पत्रकार…
क्यानले सम्झाैता नवीकरण नगरेपछि प्रशिक्षक माेन्टीको धन्यवाद
काठमाडौँ, २० माघ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईको दुईवर्षे कार्यकालको समाप्तिसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) ले सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । क्यानले शनिबार साँझ विज्ञप्ति…
टाइगर कप भलिबलको उपाधि आयोजकलाई
कास्की, २० माघ : टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित टाइगर कप भलिबलको उपाधि आयोजक टोलीले हात पारेको छ । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फको…
जुनेलो, फापर, गहत फलाउने किसान भएनन्
उदयपुर (गाईघाट), २० माघ : जिल्लाको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रूपमा उत्पादन हुँदै आएका फापर, जुनेलो, गहतलगायत अन्नबाली हिजोआज खेती हुन छाडेको छ । ताप्ली, उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ…
खुल्दैछ पश्चिमबाट ‘समृद्धिको ढोका’
दोधाराचाँदनी (कञ्चनपुर), २० माघ : महाकालीमा पक्की पुल बनेपछि यस नाकाबाट तेस्रो मुलुकका पर्यटक सहज रूपमा आवतजावत गर्न सकिने पर्यटन व्यवसायी जगदीशचन्द्र भट्ट आशावादी हुनुहुन्छ । तेस्रो मुलुकबाट पश्चिम नाका…
सांसद भट्ट अस्वस्थ
काठमाडौँ, २० माघ : राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चलान भइरहेका बेला अस्वस्थ हुनुभएको छ । आसनग्रहण गरिरहेका अवस्थामा एक्कासी ढल्न खोज्नुभएपछि सभाअध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो…
गिद्ध संरक्षणमा बर्दिबासको पहलकदमी
महोत्तरी, २० माघ : जिल्लाको बर्दिबासमा लोपोन्मुख पक्षी गिद्ध संरक्षणको पहलकदमी थालिएको छ । बर्दिबास–३ को वनक्षेत्रमा पर्ने थुम्कोमा समूहमा बस्दै आएका गिद्ध भेटिएपछि नगरपालिकाले संरक्षणका लागि संस्थागत पहलकदमी थालेको…
‘सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक’
काँक्रेविहार (सुर्खेत), २० माघ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक रहेको बताउनुभएको छ । वीरेन्द्रनगरमा सञ्चालित सातौँ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगितामा…
महिला अन्तर्राष्ट्रिय क्रिकेटः नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य
काठमाडौँ, २० माघ : त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज यहाँ जारी खेलमा नेदरल्याण्ड्सले जितका लागि नेपाल सामू एक सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट…






