समाचार
मृतक र बेपत्ताका परिवारलाई राहत उपलब्ध गराइने
काठमाडौँ, २१ असोज : विपद् न्यूनीकरण परिषद्को १९औँ बैठकले प्राकृतिक विपदमा परी बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै मृतक र बेपत्ताका परिवारलाई राहत उपलब्ध…
टी–२० विश्वकप : तेस्रो पटक छनोट हुने नेपालको लक्ष्य
काठमाडौँ, २१ असोज : सन् २०२६ मा आयोजना हुने आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल बुधबारदेखि ओमानमा सुरु हुँदैछ । नेपाली टोली युएईमा वेस्ट इन्डिजसँगको सिरिज…
जुम्लामा १० करोड बढीका भेडा तथा खसीबोकाको कारोबार
जुम्ला, २१ असोज : जुम्लामा यसवर्षको दसैँमा रु १० करोडभन्दा बढीको भेडा, खसीबोकाको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी, बोका तथा भेडा खरिद बिक्रीबाट…
सहिद परिवारका १४० सदस्यको निःशुल्क बिमा
जनकपुरधाम, २१ असोज : प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा सहिद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४…
इन्डोनेसियाको विद्यालय दुर्घटनामा मृतकको संख्या ६७ पुग्यो
इन्डोनेसियामा गत हप्ताको विद्यालय दुर्घटनाका पीडितहरूको खोजी मङ्गलबार समाप्त भएको र मृतकको सङ्ख्या ६७ पुगेको एक अधिकारीले पुष्टि गरेका छन् । इन्डोनेसियाको जाभा टापुमा रहेको बहुतले इस्लामिक बोर्डिङ स्कूलको एक…
भारी उपकरणको सहयोगमा सिंहदरबार भित्रका जलेका सवारी हटाइँदै
काठमाडौँ, २१ असोज : जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि आजदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ । आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका…
शान्ति सैनिकको अदलीबदली
काठमाडौँ, २१ असोज : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि युनाइटेड मिसन नेसन्स मिसन इन साउथ सुडानमा (अनमिस) मा सहभागी श्रीनाथ गण शान्तिसेना १४औँ डफ्फा बदली भएको छ । नयाँ…
जानकी मन्दिरमा १०१ कोसेली अर्पण
महेन्द्रनगर (धनुषा), २१ असोज : कोजाग्रत पूर्णिमाका अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा १०१ कोसेली (भार) ल्याइएको छ । महोत्तरीको रतौली गाउँबाट जानकी मन्दिरमा परम्परागत रूपमा ल्याइने १०१ कोसेली यसवर्ष पनि…
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
इनरुवा (सुनसरी), २१ असोज : गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण यहाँका विभिन्न स्थानका केराखेतीमा ठूलो क्षति पुगेको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठूलो क्षति…
आलेख : एक वर्षमै थिलथिलियो बिपी राजमार्ग
काभ्रेपलाञ्चोक, २१ असोज : सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडक मार्ग हो बिपी राजमार्ग । गत वर्षको बाढी, पहिरोबाट क्षत्विक्षत बनेको राजमार्ग अस्थायी…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३






