समाचार
आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : नेता डा कोइराला
काँक्रेविहार (सुर्खेत), ८ फागुन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । सुर्खेतमा आज नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा…
मन्त्रिपरिषद् बैठकका १३ निर्णय : खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाल नियुक्त
काठमाडौँ, ८ फागुन : सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ। फागुन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बिहीबार सरकारका प्रवक्ता तथा सञ्चार…
केबुलकार विवादः झपडमा १३ घाइते
ताप्लेजुङ, ८ फागुन : ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबुलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबिच झडप हुँदा तेह्र जना घाइते भएका छन्। बिहीबार केबुलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीसहित १३ जना…
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गरिने
काठमाडौँ, ८ फागुन : मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन…
कैलाली प्रिमियर लिग : सुरजको अलराउण्ड प्रदर्शनमा शुक्लाफाँटाको जित
सुदूरपश्चिम, ८ फागुन : धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको कैलाली प्रिमियर लिगअन्तर्गत आजको खेलमा शुक्लाफाँटा नगरपालिकाको टोली विजयी भएको छ । पुनर्वास ‘ए’लाई छ विकेटले पराजित गर्र्दै शुक्लाफाँटाले…
नयाँ नीति आएपछि दूरसञ्चार फेरिन्छ : सञ्चार मन्त्री गुरुङ
ललितपुर, ८ फागुन : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ नीति निर्माण मार्फत दूरसञ्चारमा रूपान्तरण ल्याउन मन्त्रालय सक्रिय रहेको बताउनुभएकोछ। ललितपुरमा बिहीबार टेकपानाले आयोजना गरेको ‘सेपिङ द फिउचर…
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष दाहाल
गोरखा, ८ फागुन : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध देश बनाउन सकिने आधार तयार हुँदै गएको बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिका–१०,…
अमेरिकी नागरिकहरूलाई केही ठूलो बचत पठाउने विचारलाई ट्रम्पको समर्थन
वासिङ्टन, ८ फागुन (रासस/एपी) : राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एलन मस्कको सरकारी दक्षता विभाग (डिओजिई) बाट केही बचत अमेरिकी नागरिकहरूलाई लाभांशका रूपमा फिर्ता दिने विचार मन पराएको बताउनुभएको छ ।…
विश्वविद्यालयबाट प्राप्त शिक्षाको उपयोग समाज र राष्ट्रको हितमा हुन जरुरी
गण्डकी, ८ फागनु : शिक्षाविद् जोर्ज जोनले विश्वविद्यालयबाट प्राप्त शिक्षालाई समाज र राष्ट्रको योगदानमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा विश्वविद्यालयको २०औँ दिक्षान्त समारोहको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै…
अन्तर्राष्ट्रिय महिला फुटबल : म्यानमार विजयी
काठमाडौँ, ८ फागुन : अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा म्यानमारले कीर्गिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको हो ।…






